Do u like this song?
This song is dedicated to my nicky.
खुशीयली अझै आँफैलाई कति बान्दि रहु म
डुखेसो का पल अझै आँफैलाई कति साँचीरहुन म
जिन्दगी भर साथ दिने एउटा साथी खोजेको छु
झुठो होईन तिम्रो कसम तिमीलाई नै रोजेको छु
शाछि राखी अझै आँफैन्लाई कति हाँसि रहु म
एक्लोपन्को पिडा छाती भरि कति राखी रहु म
डुख सुख मा भागी भन्ने मनको ज्ञानी खोजेको छु
झुठो होईन तिम्रो कसम तिमीलाई नै रोजेको छु
खोकृएर अझै आँफैलाइ कति थामि रहु म
सुन्याता नै मेरो जीवन भनि कति मानी रहु म
जिन्दगी भर माया दीने माया को खानि खोजेको छु
झूठो होईन तिम्रो कसम तिमीलाई नै रोजेको छु