Mr. GANATANTRA
१)म आज भात खाए पछी गणत्रन्त्र घोषणा गरिदिन्छु
२)म आज चिया खाएपछी गणत्रन्त्र घोषणा गरिदिन्छु
३)गणत्रन्त्र सडक मा घोसणा हुन्छ हिन्दा हिन्दै ।
४)गनत्रन्त्र जनता ले चाहे या न चाहे पनि म चै घोषणा गरी दिन्छु
५)राजा ले २५ जना मान्छे मार्यो मेरो पार्टी ले हजारौ मारे ,तेसैले गणत्रन्त्र घोषणा गरिदिन्छु नत्र अझै मार्नु परे मार्छौ ।
६)मेरो पार्टी ले जनता लाई धम्की दियेर पैसा मगेको हो,त्यो तेसैले चन्दा हो
७)हाम्रो पार्टी ले शान्तिपूर्ण आन्दोलन गर्छ तर मेरो पार्टी को मान्छे हरु हतियर लियेर आउन्छ बाहिर ,लाहान म बच्चा चै मर्छ ,कुट पीट गर्छ ,अपहरन गर्छ तर शान्ति पूर्ण आन्दोलन चै गर्छ
८)यहाँ सडयन्त्र भको छ किन भने म र मेरा साथी हरु को अपराध चै माफि हुन्छ तर अरु लाई छोड्नु हुन्न ,तेसैले म गणतन्त्र घोषणा गर्दिन्छु
———- Mr Ganatantra
nice one
Comment by Sunil — March 25, 2007 @ 5:56 pm